खुला प्रतिस्पर्धाबाट सहसचिव प्रवेश रोक
काठमाडौं – सरकारले संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवासम्बन्धी विधेयक प्रतिनिधिसभामा दर्ता गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले शुक्रबार विशेयक प्रतिनिधिसभामा दर्ता गर्नुभएको छ।
विधेयक पारित भएपछि सिर्जना हुने थप दरबन्दीका कारण सरकारको आर्थिक दायित्व पनि बढ्ने छ। संविधानले गरेको व्यवस्थाअनुसार समावेशी र क्लस्टरमा पनि नयाँ विधेयकले विभाजन गरेको छ। विधेयकले निजामती सेवातर्फ सहसचिव (राजपत्रांकित प्रथम श्रेणी)को खुला प्रतिस्पर्धा हटाइएको छ।
प्रस्तावित विधेयकको दफा ८ अनुसार सहसचिवको खुला प्रतिस्पर्धा हटाइएको हो। यसअघि खुलाबाट १० प्रतिशत पदपूर्तिको
व्यवस्था गरिएको थियो। यो समाचार आजको गोरखापत्र दैनिकमा छ
क्याटेगोरी : पत्रपत्रिका
ताजा खबर
- १बजारमा बेथिति मौलाएको बेला उद्योग मन्त्रीमा दीपक साह, सक्लान् त ग्यास दिन ?
- २कांग्रेस सभापति दश बर्ष, ५ पटक प्रधानमन्त्री बनेका देउवा, अझै सक्रिय बन्न किन खोज्दैछन् ?
- ३प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत
- ४शहीद गंगालाल हृदय केन्द्रमा सिटी स्क्यान सेवा ठप्प, मुटुका बिरामी मारमा
- ५मोरङ कारागारमा प्रहरीको छापा, १० लाख नगद र फलामे रड बरामद



तपाईको कमेन्ट लेख्नुहोस्