मेलम्ची खानेपानी आयोजना अन्योल बन्दै, ठेक्का तोडिएको घोषणा
काठमाडौं- मेलम्ची खानेपानी विकास समितिले मेलम्ची आयोजनको मुख्य निर्माण कम्पनी इटालियन ठेकेदार कम्पनी सीएमसी दि रिभेनासँगको ठेक्का तोडेको घोषण गरेको छ ।
निर्माणस्थल छोडेर स्वदेश फर्केका डेढ महिना बढी भए पनि नेपाल फर्किने नेदेखेपसिछ समितिले ठेक्का रद्द किन नगर्ने भन्दै त्यसको कारण भए १४ भित्र जवाफ दिन समयसीमा दिइएको थियो ।
कम्पनीले यो अवधिमा केही प्रतिक्र्रिया नजनाएपछि बिहीबार यक्त कम्पनीसँग समितिले एकतर्फी रुपमा ठेक्का तोडेको हो । यो खबर आजको नेपाल समाचार पत्रमा छ ।
क्याटेगोरी : पत्रपत्रिका
ताजा खबर
- १प्रतिपक्ष भए पनि सत्तापक्षको जस्तो भूमिका खेल्नुपर्ने बाध्यता छः प्रचण्ड
- २एसईई नतिजा असार तेस्रो साता सार्वजनिक गर्ने तयारी
- ३प्रधानमन्त्रीको स्पेन भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत
- ४असार ६ गते प्रधानमन्त्री ओलीसँग प्रश्नोत्तर
- ५संसदमा सूर्य थापाको नियमापत्ति, भने हामी रत्नपार्कमा छौँ ? मैले बुझ्न सकिनँ
तपाईको कमेन्ट लेख्नुहोस्