जी–२० सम्मेलनः रोजगार समूहको बैठक गुवाहाटीमा सुरु
गुवाहाटी । भारतको अध्यक्षता भइरहेको जी–२० सम्मेलन अन्तर्गत दोस्रो रोजगार कार्य समूह बैठक आजबाट असमको राजधानी गुवाहाटीमा सुरु हुँदैछ । तीन दिनसम्म चल्ने यस बैठकमा जी–२० का सदस्य राष्ट्रहरु , ७ अतिथि देश र ५ अन्तर्राष्ट्रिय संगठनहरूका ७२ भन्दा बढी प्रतिनिधिहरूको उपस्थिति रहने छ।
बैठकमा श्रम, रोजगारी र सामाजिक मुद्दाहरूको दिगो, सन्तुलित, र रोजगारी–समृद्ध वृद्धिको विषयमा छलफल हुनेछ । तीन–दिने बैठकमा असमको सांस्कृतिक सम्पदा देखाउने कार्यक्रमहरू पनि रहेको छ ।
क्याटेगोरी : Uncategorized
ताजा खबर
- १रास्वपामा रवि लामिछानेकै नेतृत्व आवश्यक भएको रञ्जु न्यौपानेको दाबी
- २जेन–जी आन्दोलनसम्बन्धि मानव अधिकार आयोगको सिफारिस गैर संवैधानिक छः बार अध्यक्ष मिश्र
- ३सरकारका नीति र निर्णय जनहितविपरीत रहेको प्रचण्डको आरोप
- ४जग्गाको द्वेध स्वामित्व अन्त्य गर्न सरकार प्रतिवद्ध छः मन्त्री रावल
- ५अदालतको फैसलालाई सरकारको ‘हार–जित’ का रूपमा बुझ्नु संकुचित मानसिकताः मुख्य रजिस्ट्रार पौडेल



तपाईको कमेन्ट लेख्नुहोस्