चितवनमा बस र इभी गाडी ठोक्किँदा ७ जनाको मृत्यु, १८ घाइते
चितवन । पूर्वपश्चिम राजमार्गअन्तर्गत राप्ती नगरपालिकाको खहरे पुलमा सवारी दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ भने अन्य १८ जना घाइते भएका छन् ।
धनगढीबाट काँकडभिट्टातर्फ गइरहेको यात्रुवाहक बस र मकवानपुरबाट नारायणगढ आइरहेको विद्युतीय सवारी साधन ठक्किँदा उनीहको मृत्यु भएको चितवनका प्रहरी प्रमुख गोविन्द पुरीले जानकारी दिए ।
घाइतेको चितवन मेडिकल कलेज, पुरानो मेडकल कलेज र भरतपुर अस्पतालमा उपचार भइरहेको छ ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, समाचार
ताजा खबर
- १रविलाई हर्कले सोधे–सुकुमबासीलाई धनीपूर्जा दिने बाचा गरेर चुपचाप घण्टीमा छाप मागेको होइन ?
- २वैशाख ११ अर्थात् लोकतन्त्र दिवस
- ३दलित युवाको मृत्युः सिन्धुली प्रशासनअघि धर्नामा रास्वपा सांसद
- ४पूर्वगृहमन्त्री ओमप्रकाश अर्यालले लेखे– ‘रुल अफ ल’ र ‘रुल बाइ ल’ बीच तात्त्विक फरक छ
- ५सरकारी कर्मचारीलाई अब १५ दिनमै तलब



तपाईको कमेन्ट लेख्नुहोस्