एमालेको गोल्नजोर गाउँपालिकाको दोस्रो अधिबेशन खनियाखर्कमा हुने
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी एमाले गोल्नजोर गाउँपालिका दोस्रो पालिका अधिबेशन आठ र नौ गते खनियाखर्कमा हुने भएको छ । सो अधिबेशनबाट नेतृत्वको लागि २ जनाले प्रतिष्पर्धा गर्ने भएका छन् ।
पुर्णबहादुर थापा र सुबास देबकोटाले नेतृत्व हत्याउन दौडधुप गरिरहेका छन् । नेकपा एमालेका जिल्ला इन्चार्ज खेम लोहनीले उट्घाटन गर्ने बताइएको छ
क्याटेगोरी : देश/दुनियाँ, समाचार
ताजा खबर
- १रास्वपामा रवि लामिछानेकै नेतृत्व आवश्यक भएको रञ्जु न्यौपानेको दाबी
- २जेन–जी आन्दोलनसम्बन्धि मानव अधिकार आयोगको सिफारिस गैर संवैधानिक छः बार अध्यक्ष मिश्र
- ३सरकारका नीति र निर्णय जनहितविपरीत रहेको प्रचण्डको आरोप
- ४जग्गाको द्वेध स्वामित्व अन्त्य गर्न सरकार प्रतिवद्ध छः मन्त्री रावल
- ५अदालतको फैसलालाई सरकारको ‘हार–जित’ का रूपमा बुझ्नु संकुचित मानसिकताः मुख्य रजिस्ट्रार पौडेल



तपाईको कमेन्ट लेख्नुहोस्