कास्की प्रहरीले निःशुल्क वितरण गर्यो सेनेटरी प्याड
कास्की । जिल्ला प्रहरी कार्यालय कास्कीले सेनेटरी प्याड वितरण गरेको छ । नेलम्बो नेपाल संस्थाको सहकार्यमा जिल्ला प्रहरी कार्यालय कास्कीले सेनेटरी प्याड वितरण गरेको हो ।
उसले महिला प्रहरी कर्मचारीहरु र हिरासतमा रहेका महिलाहरुको स्वास्थ्यलाई मध्यनजर गदै निःशुल्क सेनेटरी प्याड उपलव्ध गराएको बताइएको छ ।
प्रहरीलाई नेलम्बो नेपाल संस्थाबाट ४०५ प्याकेट सेनेटरी प्याड उपलब्ध गराइएको थियो । सेनेटरी प्याड महिला प्रहरी कर्मचारी तथा हिरासतमा रहेका महिलाहरुलाई बितरण गरिएको प्रहरीले जनाएको छ ।
क्याटेगोरी : देश/दुनियाँ, समाचार, स्वास्थ्य
ताजा खबर
- १चैत १९ गते संसद्को अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय
- २ओलीलाई पक्राउ गर्नुको कारण पेश गर्न सर्वोच्चको आदेश
- ३पूर्णबहादुर खड्काले भने– संसद् भित्र तपाईं, बाहिर हामी सँगसँगै छौं
- ४रमेश लेखकको बन्दी प्रत्यक्षीकरण रिटमा कारण देखाऊ आदेश
- ५कांग्रेसमा छुट्टै भेलाबारे शेखरले भने–पहिले पनि गरिराखेकै हो, अहिले पनि हुन्छन्



तपाईको कमेन्ट लेख्नुहोस्