मृगौला पिडित बिरबहादुर बोहरालाई सांसद केसीको आर्थिक सहयोग
काठमाडौं । रुकुमपूर्व प्रदेश सभा २ का सांसद धनबहादुर केसीले काठमाडौंमा उपचाररत एक मृगौला पीडितलाई आर्थिक सहयोग गरेका छन् ।
सोमबार काठमाडौंको वीर अस्पतालमा पुगेर रुकुम पूर्वको सिस्ने गाउँपालिका वडा नम्बर ८ का बिरबहादुर बोहरालाई सांसद केसीले ५० हजार सहयोग गरेका हुन् ।
बोहरा लामो समयदेखि दुवै मृगौला फेल भई उपचाररत छन् । उनले आमाले मृगौला दिएपछि केहि दिनअघि मृगौला प्रत्यारोपण गरेका थिए । बोहराको उपचारमा कुनै कमी हुन नदिन सांसद केसीले चिकित्सकहरूलाई आग्रह गरेका थिए ।
क्याटेगोरी : जीवनशैली, प्रमुख समाचार, समाचार, सामाजिक सञ्जाल
ताजा खबर
- १पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ,खुलाइएन कारण
- २बजारमा बेथिति मौलाएको बेला उद्योग मन्त्रीमा दीपक साह, सक्लान् त ग्यास दिन ?
- ३कांग्रेस सभापति दश बर्ष, ५ पटक प्रधानमन्त्री बनेका देउवा, अझै सक्रिय बन्न किन खोज्दैछन् ?
- ४प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत
- ५शहीद गंगालाल हृदय केन्द्रमा सिटी स्क्यान सेवा ठप्प, मुटुका बिरामी मारमा



तपाईको कमेन्ट लेख्नुहोस्