मेस्सी विश्वकपको ट्रफी लिएर सुतेको फोटो भाइरल
काठमाडौं । कतारमा भएको विश्वकप जितेर स्वदेश फर्किएका अर्जेन्टिनाका कप्तान लिओनल मेस्सीले टफ्रीसँग सुतेको फोटो सामाजिक सञ्जालमा भाइरल भएको छ ।
उनले सामाजिक सन्जालमा ‘गुड मर्निङ’ लेखेर ट्रफीसँग सुतेको फाटो सार्वजनिक गरेपछि उनको फोटो सामाजिक सञ्जालमा भाइरल भएको हो । कतारबाट अर्जेन्टिनाको फुटबल टोली सोमबार राति स्वदेश फर्किएको थियो ।
उनीहरूलाई लिन अर्जेन्टिनाबाट विमान पुगेको थियो । विजेता टोलीलाई राजधानी व्युनर्स आयर्समा भव्य स्वागत गिरिएको थियो। आफ्नो कप्तानीमा ३६ वर्षपछि मेस्सीले अर्जेन्टिनालाई विश्वकप जिताएका थिए ।
जितमा उत्सव मनाउन अर्जेन्टिना सरकारले मंगलबार सार्वजनिक बिदा समेत दिएको थियो ।
क्याटेगोरी : खेलकुद, विदेश, समाचार, सामाजिक सञ्जाल
ट्याग : #टफ्रीसँग सुतेको फोटो, #लिओनल मेस्सी
ताजा खबर
- १मिटरब्याजलाई गम्भीर आर्थिक अपराध घोषणा गर्ने तयारी, विशेष ऐन र न्यायाधीकरण गठन गरिने
- २तीन महिनामा विपद्मा परि १६० जनाको मृत्यु
- ३तीज गीत ‘केटी पार्टी’ सार्वजनिक (भिडियोसहित)
- ४सुकुम्बासी समस्या समाधानका लागि जग्गाको स्वामित्वभन्दा आवासको सुनिश्चितता आवश्यक : डंगोल
- ५सन् २०२६ को पहिलो ६ महिनामा चीनको वैदेशिक व्यापारमा १६.९ प्रतिशतको वृद्धि



तपाईको कमेन्ट लेख्नुहोस्