राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केवी उप्रेतीको आत्मकथा लोकार्पण
ललितपुर । राष्ट्रिय सहकारी बैंकका अध्यक्ष एवम् राष्ट्रिय सहकारी महासंघका सञ्चालक के.बी.(कृष्ण बहादुर) उप्रेतीको आत्मकथा लोकार्पण गरिएको छ ।
पूर्व मन्त्री लीलामणि पोखरेल, पूर्वमन्त्री तथा राष्ट्रिय सहकारी बैंकका सल्लाहकार कमल चौलागाई, राष्ट्रिय सहकारी विकास बोर्डका सह–अध्यक्ष मित्रराज दवाडी, बैंकका सल्लाहकारहरू केशव निरौला, राधा घले लगायतले संयुक्त रुपमा पुस्तक विमोचन गरिएको हो ।
पुस्तकको समीक्षा वरिष्ठ पत्रकार पुरुषोत्तम दाहालले गरेका थिए । पुस्तकमा उप्रेतीको जीवनी, विभिन्न क्षेत्रको अनुभव, अध्ययन योगदान तथा विभिन्न व्यक्तिहरूको लेख रचना समेटिएको छ ।
क्याटेगोरी : जीवनशैली, देश/दुनियाँ, प्रमुख समाचार, समाचार
ट्याग : #के.बी., #राष्ट्रिय सहकारी बैंक
ताजा खबर
- १पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ,खुलाइएन कारण
- २बजारमा बेथिति मौलाएको बेला उद्योग मन्त्रीमा दीपक साह, सक्लान् त ग्यास दिन ?
- ३कांग्रेस सभापति दश बर्ष, ५ पटक प्रधानमन्त्री बनेका देउवा, अझै सक्रिय बन्न किन खोज्दैछन् ?
- ४प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत
- ५शहीद गंगालाल हृदय केन्द्रमा सिटी स्क्यान सेवा ठप्प, मुटुका बिरामी मारमा



तपाईको कमेन्ट लेख्नुहोस्