रिपोर्टर्स क्लब ललितपुर शाखाको अध्यक्षमा दिपक अर्याल
काठमाडौं । रिपोर्टस क्लब नेपालले ललितपुर जिल्लाको शाखा अध्यक्षमा पत्रकार दिपक अर्याललाई नियुक्त गरेको छ । क्लबका सभापति ऋषि धमलाले अर्याललाई ललितपुर शाखाको अध्यक्ष नियुक्त गरेका हुन् ।
हाल धमला नै अध्यक्ष रहेको प्राइम टाइम्स टेलिभिजनमा कार्यरत अर्याललाई जिल्ला अध्यक्षको जिम्मेवारी दिइएको हो । नेपाल पत्रकार महासंघको ललितपुर शाखाको कार्यबाहक कोषाध्यक्षसमेत रहेका अर्याल खोजमूलक पत्रकारितामा सक्रिय छन् ।
उनी नेपाल स्काउटको गोदावरी नगरपालिकाका संयोजक समेत हुन् । क्लबको गर्भिलो इतिहास र वर्तमानको साखलाई आत्मसात गर्दै भूमिका निर्वाह गर्ने विश्वास लिएको छ ।
क्याटेगोरी : जीवनशैली, समाचार
ताजा खबर
- १पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ,खुलाइएन कारण
- २बजारमा बेथिति मौलाएको बेला उद्योग मन्त्रीमा दीपक साह, सक्लान् त ग्यास दिन ?
- ३कांग्रेस सभापति दश बर्ष, ५ पटक प्रधानमन्त्री बनेका देउवा, अझै सक्रिय बन्न किन खोज्दैछन् ?
- ४प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत
- ५शहीद गंगालाल हृदय केन्द्रमा सिटी स्क्यान सेवा ठप्प, मुटुका बिरामी मारमा



तपाईको कमेन्ट लेख्नुहोस्