धादिङे चेलिको आमा गीत सार्वजनिक
काठमाडौं । आफ्नो स्वार्गिय आमा बुबाको सम्झनामा मंगलबार आमा पुण्य तिथीको अबसर पारेर धादिङ गजुरी गाउँ पालिकाकी शर्मिला तिमल्सिनाले आमा गित सार्वजनिक गरेकी छन् । माता स्वर्गीय झङ्क कुमारी तिमल्सिना र पिता स्वर्गीय तुलसी प्रसाद तिमल्सिनाको सम्झनामा गीत लेखेर सार्वजनिक गरिएकोे हो ।
शर्मिला तिमल्सिनाको शब्द रहेको गीतमा स्वर,संगीत अमर तन्डुकार, एरेन्ज, ब्रुनो तामाङ, भिडियो रेकर्डिस्ट, बुद्ध सायमीले गरेका छन् । उक्त गीत भाद्र ३१ अडियो नेपालमा रेकर्ड गरिएको हो । आफ्नो बुबा आमाका लागि जति शब्द खर्च गरेपनि अपुग हुन्छ । उहाँहरुकको सम्झना गर्दै कोरिएका गीत रेकर्ड गरिएको तिमल्सिनाले जानकारी दिइन ।
गित यस्तो छ ।
क्याटेगोरी : कला र मनोरञ्जन, जीवनशैली, देश/दुनियाँ, समाचार, सामाजिक सञ्जाल
ट्याग : #शर्मिला तिमल्सिना
ताजा खबर
- १बाबुराम भट्टराईको छलफलमाः जनार्दन शर्मादेखि डिपी अर्यालसम्म
- २सुधनले मागे गृहमन्त्रीको राजीनामा, जेन–जीको माग पूरा नभए चुनाव हुन नदिने चेतावनी
- ३गृहमन्त्री अर्यालद्वारा पूर्वराष्ट्रपति भण्डारीसँग भेटवार्ताः आन्दोलनमा जलेको घरको निरीक्षण
- ४समाजवादीसँगको एकता ऐतिहासिक र असाधारणः संयोजक दाहाल
- ५कम्युनिष्ट पार्टीहरुको एकतामा बल पु¥याउने ध्येयले नेपाली कम्युनिष्ट पार्टीको घोषणामा सहभागी भएँः झलनाथ खनाल



तपाईको कमेन्ट लेख्नुहोस्