Techie IT
  • ४ असोज २०८०, बिहीबार
KhojPatrika

मानव विकास सूचकांकमा नेपालको झिनो सुधार, नेपाल १ सय ४७औं स्थानमा


काठमाडौं २५ मंसिर । नेपाल मानव विकास सूचकांकको १ सय ४७ औं स्थानमा रहेको संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडीपी) ले जनाएको छ । सन् १९ सय ९० देखि २०१८ सम्म नेपालको मानव विकास सूचकांकमा औसत ० दशमलव ५२ प्रतिशतले सुधार देखिएको छ । युएनडिपीले सार्वजनिक गरेको प्रतिवेदनअनुसार दक्षिण एसियाको विकास सूचकांकमा नेपालभन्दा भारत, भुटान र बङ्ग्लादेश अगाडी छन । प्रतिवेदनमा कूल १ सय ८९ देशको सुचकाङ्क समावेश गरिएको छ। अर्थमन्त्री डाक्टर युवराज खतिवडाले नेपाल अहिले दिगो विकासका लक्ष्य पुरा गर्न तत्परताका साथ लागेको बताए ।


क्याटेगोरी : जीवनशैली, देश/दुनियाँ, प्रमुख समाचार, समाचार
ट्याग : #undp

तपाईको कमेन्ट लेख्नुहोस्