कांग्रेसमा उठ्यो राज्यमन्त्री कान्छारामलाई हटाइएको विषय
काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले केही समयअघि बर्खास्त गरेका ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङको विषय उठेको छ ।
नेपाल विद्युत् प्राधिकरणका तत्कालीन प्रबन्ध निर्देशक कुलमान घिसिङको विषयमा ऊर्जामन्त्री दीपक खड्कासँग सुरू भएको द्वन्द्व बढ्दै गएपछि प्रधानमन्त्री ओलीले वैशाख १० गते ऊर्जा राज्यमन्त्री तामाङलाई बर्खास्त गरेका थिए ।
कान्छारामको नामबाट पनि चिनिने तामाङ कांग्रेसको रामेछाप जिल्ला सभापति पनि हुन् । ‘कान्छारामजीलाई फिर्ता बोलाउनु पर्नेमा हटाइयो भन्ने कुरो उठेको हो ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ताजा खबर
- १जनताकै सुझावबाट नीति र बजेट बन्ने प्रधानमन्त्री कार्यालयको दावी, ‘सुझाव संकलन पोर्टल’ सञ्चालनमा
- २विजयको सरकार गठनका लागि तमिलनाडुमा जुट्यो बहुमत
- ३कानून दोषीका लागि भय र निर्दोषका लागि आशा हुनुपर्छः राष्ट्रपति पौडेल
- ४रास्वपा उपनेता पराजुलीले भनेः पार्टीका सांसदहरु संसदीय भुमिकाबाट विमुख हुने संकेत गर्दैछन्
- ५लहडतन्त्र र भयतन्त्र ल्याउने प्रयासको प्रतिरोध गर्ने गगन थापाको चेतावनी



तपाईको कमेन्ट लेख्नुहोस्