प्रधानमन्त्री प्रचण्ड र राष्ट्रियसभा अध्यक्ष तिमिल्सीनाबीच भेटवार्ता
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रियसभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाबीच भेटवार्ता भएको छ।
सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा उक्त भेटवार्ता भएको हो ।
संसद्को चालू बजेट अधिवेशनलाई प्रभावकारी बनाउने तथा सरकारको नीति तथा कार्यक्रम पेश गर्न संसद्को संयुक्त बैठक कहिले बस्ने ? लगायतका विषयमा दुवै बिचमा छलफल भएको हो ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार, सामाजिक सञ्जाल
ट्याग : #पुष्पकमल दाहाल, #राष्ट्रियसभा अध्यक्ष गणेश
ताजा खबर
- १अब निजी क्षेत्रले घुस खुवाउन पर्दैनः अर्थमन्त्री वाग्ले
- २प्रधानमन्त्री बालेन्द्रले गरे सांसदहरुसँग क्षेत्रगत समस्याबारे छलफल
- ३एमाले अध्यक्ष ओलीको रिहाई माग गर्दै सडकमा उत्रिए नेता,कार्यकर्ता
- ४रविको मुद्दा फिर्ता लिने निर्णयविरुद्धको रिटमा आज पनि सुनुवाइ हुँदै
- ५सरकारले ४८ सालयताका सार्वजनिक पदधारी नेता र कर्मचारीको सम्पत्ति छानबिन गर्ने



तपाईको कमेन्ट लेख्नुहोस्