रवि लामिछाने नेतृत्वको रास्वपाले छान्यो समानुपातिकतर्फका १३ सांसद
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक सांसदको टुंगो लगाएको छ। शनिबार बसेको केन्द्रीय समितिको बैठकले समावेशिताको सिद्धान्तका आधारमा बन्द सूचीमा अग्रस्थानमा रहेकाहरूलाई छनोट गरेको जनाएको छ ।
बन्द सूचीको वरियतामा कुनै पनि फेरवदल नगरी नाम सिफारिस गरिएको प्रवक्ता डाक्टर मुकुल ढकालले बताए ।
यी हुन रास्वपाका १३ जना समानुपातिक सांसद
दलित
१. सन्तोष परियार
२.शिव नेपाली
आदिवासीरजनजाति
१.डा. ढाकाकुमार श्रेष्ठ
२.इन्दिरा रानामगर
३.सुमना श्रेष्ठ
खस आर्य
१. डा. चन्दा कार्की
२. डोलप्रसाद अर्याल
३. निशा डाँगी
४. विनीता कठायत
मधेसी
१.लक्ष्मी तिवारी
२.मनिष झा
थारु
१.अशोककुमार चौधरी
मुस्लिम
१. असिम शाह
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा, #समानुपातिक सांसद
ताजा खबर
- १कांग्रेसले भन्यो– हामी कसैसँग चुनावी गठबन्धन गर्दैनौँ
- २कुलमानले भने–भाषण गरेर कोही प्रधानमन्त्री हुँदैन
- ३एपस्टिनसँग बिताएको प्रत्येक क्षणप्रति मलाई पछुतो छः बिल गेट्स
- ४रास्वपामा प्राइमरी इलेक्सनका नाममा पैसा असुली,धमाधम नेताहरुले छोड्दै पार्टी
- ५फागुन २१ गते एकै चरणमा निर्वाचनबारे प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीको छलफल



तपाईको कमेन्ट लेख्नुहोस्