बास्कोटाको पत्रकार सम्मेलन स्थगित
काठमाडौं ८ फागुन । निर्वतमान सञ्चार तथा सूचना प्रविधिमन्त्रीबाट राजीनामा दिएका गोकुल बास्कोटाले नैताकिताका आधारमा राजीनामा दिएको बताएका छन् । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका लागि स्वीस एजेन्टसँग ७० करोड कमिसनका लागि कुराकानी भएको अडियो सार्वजनिक भएपछि बास्कोटाले राजीनामा दिएका थिए । लगतै ट्वीट गर्दै मेरो बारेमा प्रश्न उठेकाले सम्मानीय प्रधानमन्त्रीज्यू समक्ष नैतिकताको आधारमा मन्त्री पदबाट राजीनामा दिएको जानकारी गराउँदछु भनी उल्लेख गरेका छन् । पत्रकार सम्मेलन गरी जानकारी गराउने भनेका बास्कोटाले अन्तिम चरणमा पत्रकार सम्मेलन पनि स्थगित गरेका छन् ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #बास्कोटाको पत्रकार सम्मेलन स्थगित
ताजा खबर
- १रास्वपा र विवेकशील साझा पार्टीबीच एकता घोषणा
- २ओलीको आग्रहः प्रतिस्पर्धा गर्ने छुट सबैलाई छ, सकेसम्म सहमतिमै जाऔं
- ३घट्दो क्रममा एचआईभी संक्रमित, हाल ३४ हजार ३३७ जना व्यक्तिमा एचआईभी संक्रमण
- ४एमालेको एघारौँ राष्ट्रिय महाधिवेशनको प्रतिक चिन्ह सार्वजनिक
- ५गैरआवासीय नेपालीलाई प्रधानमन्त्रीको सुझावः नेपालमा पनि टेक्ने ठाउँ राख्नुस्



तपाईको कमेन्ट लेख्नुहोस्