Techie IT
  • ५ साउन २०८२, आईतबार
KhojPatrika

पूर्वमन्त्री जोशीलाई मस्तिष्कघात


काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीलाई मस्तिष्कघात भएको छ।उनलाई बिहीबार राति मस्तिष्कघात भएको हो।

राति वीर अस्पताल लगिएका जोशीलाई अहिले थप उपचारका लागि नर्भिक अस्पतालमा भर्ना गरिएको छ। जोशीको मस्तिष्कमा रगत जमेको र शल्यक्रियाको तयारी भइरहेको अस्पतालले जनाएको छ ।


क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार
ट्याग : #नवीन्द्रराज जोशी

तपाईको कमेन्ट लेख्नुहोस्