Techie IT
  • १२ फागुन २०८०, शनिबार
KhojPatrika

प्रतिनिधिसभा भंग, बैशाख १७ र २७ गते निर्वाचन घोषणा (विज्ञप्तीसहित)


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेकी छन् । प्रधानमन्त्रीको एकलौटी दबाबमा पेस भएको संसद विघटनको सिफारिस अनुमोदन गर्दै राष्ट्रपछि भण्डारीले प्रस्ताव अनुसारकै बैशाख १७ गते शुक्रबार पहिलो चरणको र बैशाख २७ गते सोमबार दोश्रो चरणको निर्वाचन मिति घोषणा गरेकी हुन् ।

आइतबार बिहान बसेको मन्त्रिपरिषद बैठकपछि प्रधानमन्त्री ओलीले संसद विघटन गर्ने प्रस्ताव राष्ट्रपतिसमक्ष लगेका थिए । संसद विघटनको प्रस्तावको मन्त्रीहरुबाटै विरोध भएको थियो भने सत्तारुढ र विपक्षी दलहरुले समेत संविधानविपरित भएको बताएका थिए ।
यस्तो छ विज्ञप्तीको पूर्णपाठ


क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति
ट्याग : #राष्ट्रपति विद्यादेवी भण्डारी, #संसद विघटन

तपाईको कमेन्ट लेख्नुहोस्