नेकपाको सचिवालय बैठक स्थगित
काठमाडौं २३ जेठ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक स्थगित भएको छ । बिहीबार बिहान बस्ने भनिएको बैठक गृहकार्य नपुगेको भन्दै स्थगित भएको हो । यसअघि बुधबार बसेको बैठक पनि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीको समय अभावको कारण केहीबेर मात्रै बैठक बसेको थियो । पार्टी अध्यक्ष पुष्पकमल दाहाल र केपी शर्मा ओलीले गृहकार्यका लागि समय माग गरेपछि बैठक स्थगित भएको बताइएको छ । अर्को बैठकको समय भने तोकिएको छैन् ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति
ट्याग : #nekapa
ताजा खबर
- १बहुमतका आधारमा प्रतिनिधिसभाको उम्मेद्वार सिफारिस गर्दा रुकुमपश्चिमको कांग्रेसमा खैलाबैला !
- २उपाध्यक्ष देवराज लामालाई श्रम संस्कृति पार्टीले गर्यो निलम्बन
- ३एडीबीले नेपाललाई १४ अर्ब ५९ करोड बराबर ऋण दिने
- ४संसद् विघटनविरुद्ध कांग्रेसको रिटमा कारण देखाऊ आदेश
- ५एमाले महाधिवेशन–मतदान प्रक्रिया स्थगित, भोलि बिहान ८ बजेबाट हुने



तपाईको कमेन्ट लेख्नुहोस्