रसायनशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सका कागन र जापानका सोईलाई
काठमाडौं । यस वर्षको रसायनशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सका वैज्ञानिक हेनरी बी. कागन र जापानका वैज्ञानिक केन्सो सोईलाई संयुक्त रूपमा प्रदान गरिने भएको छ।
रोयल स्वीडिस एकेडेमी अफ साइन्सेसले बुधबार ‘असमान जैविक संश्लेषणमा गैर-रैखिक प्रभाव र अटोक्याटालिसिसको खोज’का लागि उनीहरूलाई यो पुरस्कार दिने निर्णय गरेको हो।
यी वैज्ञानिकहरूले रासायनिक प्रतिक्रियामार्फत अणुहरू निर्माण गर्दा तिनको दुईवटा मिरर इमेज अर्थात् ऐनामा देखिने उल्टो आकृतिमध्ये एउटा मात्र छनोट गर्न सक्ने विधि पत्ता लगाएका हुन् ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, विदेश, समाचार
ताजा खबर
- १रसायनशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सका कागन र जापानका सोईलाई
- २चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरण अनुसन्धान बिभागको छापा
- ३कांग्रेस सभापतिको उम्मेदवारी फिर्ता गर्ने किशोरसिंह राठोरको घोषणा, गगन थापालाई समर्थन
- ४कांग्रेसको बन्द सत्रमा सबैलाई प्रवेश खुला, प्रत्यक्ष प्रसारण हुने
- ५कांग्रेस महाधिवेशनको चौथो दिन आज बन्द सत्रले प्रतिवेदनहरू पारित गर्दै, सभापति थापाले सम्बोधन गर्ने



तपाईको कमेन्ट लेख्नुहोस्