इरानको सूचना दिएको भन्ने आरोपमा ह्वाट्सएपको आपत्ति
काठमाडौं । इरान सरकारले सूचना इजरायलसँग पुगेको भन्दै डिभाइसबाट ह्वाट्सएप हटाउन भने पछि मेटाले विज्ञप्ति जारी गरेको छ ।
ह्वाट्सएपसहित फेसबुक र इन्सटाग्रामको स्वामित्व रहेको मेटाले इरानको आरोपलाई अस्वीकार गरेको हो ।
मेटाले जारी गरेको विज्ञप्तिमा एपमा पठाउने र पाउने भन्दा बाहेक अन्यले थाहा नपाउने सुविधा भएको जनाएको छ ।
मेटाले कुनै पनि सरकारलाई कुनै पनि किसिमको सूचना दिने नगरेको समेत प्रष्ट पारेको छ ।
क्याटेगोरी : विदेश, समाचार
ताजा खबर
- १पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ,खुलाइएन कारण
- २बजारमा बेथिति मौलाएको बेला उद्योग मन्त्रीमा दीपक साह, सक्लान् त ग्यास दिन ?
- ३कांग्रेस सभापति दश बर्ष, ५ पटक प्रधानमन्त्री बनेका देउवा, अझै सक्रिय बन्न किन खोज्दैछन् ?
- ४प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत
- ५शहीद गंगालाल हृदय केन्द्रमा सिटी स्क्यान सेवा ठप्प, मुटुका बिरामी मारमा



तपाईको कमेन्ट लेख्नुहोस्