खनियाखर्कमा बित्तिय साक्षरता तथा झोल साबुन बनाउने तालिम
सिन्धुली । जिल्लाको गोलन्जोर गाउँपालिका वडा न ५ खनियाखर्कमा बित्तीय तथा साक्षरता झोल साबुन बनाउने तालिम कालिकादेबि भबन खनियाखर्कमा सम्पन्न भएको छ ।
तालिममा ५० जनाले सहभागिता जनाएका थिए । सीप सिकेर वा तालिममा सहभागी भहिसकेपछी अझ गाउँमा गएर प्रभावकारी बनाउनुपर्ने नेकपा एमालेका पुर्ब वडा सदस्य प्रकाश लुङ्गेलिलेले बताए ।
गढी प्रहरी चौकिका इन्चार्ज प्रमुख जिके खतिवडा, सञ्चारकर्मी अर्जुन गजुरेल वोमि लघुबितिय शाखाको अनुगमनका बलबहादुर साही प्रशिक्षकका रुपमा कर्मचारीहरुको सहभागि थियो ।
वोमि लघुबित्त बित्तीय सस्था लिमिटेड खनियाकर्कले तालिम गरेको थियो । वोमि लघुबित्त बित्तीय सस्था लिमिटेडले मायाको चिनो समेत प्रदान गरेको थियो । शाखाको वोमि लघुबित्त बित्तीय सस्थाको शाखा प्रमुख कालिका नेपालीको अध्यक्षतामा कार्यक्रम सकिएको हो ।
क्याटेगोरी : जीवनशैली, देश/दुनियाँ, प्रमुख समाचार, समाचार
ताजा खबर
- १कांग्रेसले भन्यो– हामी कसैसँग चुनावी गठबन्धन गर्दैनौँ
- २कुलमानले भने–भाषण गरेर कोही प्रधानमन्त्री हुँदैन
- ३एपस्टिनसँग बिताएको प्रत्येक क्षणप्रति मलाई पछुतो छः बिल गेट्स
- ४रास्वपामा प्राइमरी इलेक्सनका नाममा पैसा असुली,धमाधम नेताहरुले छोड्दै पार्टी
- ५फागुन २१ गते एकै चरणमा निर्वाचनबारे प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीको छलफल



तपाईको कमेन्ट लेख्नुहोस्