युएईविरुद्ध सिरिज खेल्न रोहितको कप्तानीमा राष्ट्रिय टोली घोषणा
काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले रोहित पौडेललाई कप्तानको जिम्मेवारी दिँदै राष्ट्रिय टिमको घोषणा गरेको छ।
सन्दीप लामिछाने नाबालिग बलात्कारको अभियोगमा निलम्बित भएपछि कप्तानको जिम्मेवारी रोहितलाई दिएको हो। रोहितको कप्तानीमा युएईविरुद्ध खेलका लागि राष्ट्रिय टिमको घोषणा पनि गरिएको छ।
१६ सदस्सीय टिममा कप्तान रोहित पौडेलसँगै ज्ञानेन्द्र मल्ल, दिपेन्द्रसिंह ऐरी, करन केसी, सोमपाल कामी, कुशल भुर्तेल, आरिफ शेख, ललित राजवंशी, आसिफ शेख, भीम सार्की, कमलसिंह ऐरी, सागर ढकाल, हरिसंकर साह, आदिल अलाम, अर्जुन साउद र गुल्सन झालाई समेत समेटिएको छ।
युएईविरुद्ध नेपालले नोभेम्बर १४ देखि १८ सम्म एकदिवसीय सिरिज खेल्ने कार्यतालिका छ।
क्याटेगोरी : खेलकुद, जीवनशैली, प्रमुख समाचार, समाचार
ट्याग : #रोहित पौडेल, #रोहित पौडेललाई कप्तान
ताजा खबर
- १जनताकै सुझावबाट नीति र बजेट बन्ने प्रधानमन्त्री कार्यालयको दावी, ‘सुझाव संकलन पोर्टल’ सञ्चालनमा
- २विजयको सरकार गठनका लागि तमिलनाडुमा जुट्यो बहुमत
- ३कानून दोषीका लागि भय र निर्दोषका लागि आशा हुनुपर्छः राष्ट्रपति पौडेल
- ४रास्वपा उपनेता पराजुलीले भनेः पार्टीका सांसदहरु संसदीय भुमिकाबाट विमुख हुने संकेत गर्दैछन्
- ५लहडतन्त्र र भयतन्त्र ल्याउने प्रयासको प्रतिरोध गर्ने गगन थापाको चेतावनी



तपाईको कमेन्ट लेख्नुहोस्