Techie IT
  • २६ भदौ २०८२, बिहीबार

क्वारेन्टाइनमा एक महिलाको मृत्यु, पीसीआर परीक्षणको तयारी


काठमाडौं । बैतडीमा रहेको क्वारेन्टाइनमा रहेकी एक महिलाको मंगलबार बिहान मृत्यु भएको छ। पुर्चौडी नगरपालिका–४ भटनामा रहेको मालिका माविको क्वारेन्टिनमा बसेकी २२ वर्षे सुनिता लुहारको मृत्यु भएको हो । मृतक लुहार मुटु रोगको बिरामी रहेको र स्वास्थ्यकर्मीसहितको टोली क्वारेन्टाइनमा गएको बताइएको छ । मृतक महिला जेठ १६ गते भारतबाट स्वदेश फर्किएकी थिइन । उनको स्वाब संकलन गरी परीक्षणको तयारी भइरहेको बताइएको छ ।


क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार
ट्याग : #क्वारेन्टिन

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं