मानव विकास सूचकांकमा नेपालको झिनो सुधार, नेपाल १ सय ४७औं स्थानमा
काठमाडौं २५ मंसिर । नेपाल मानव विकास सूचकांकको १ सय ४७ औं स्थानमा रहेको संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडीपी) ले जनाएको छ । सन् १९ सय ९० देखि २०१८ सम्म नेपालको मानव विकास सूचकांकमा औसत ० दशमलव ५२ प्रतिशतले सुधार देखिएको छ । युएनडिपीले सार्वजनिक गरेको प्रतिवेदनअनुसार दक्षिण एसियाको विकास सूचकांकमा नेपालभन्दा भारत, भुटान र बङ्ग्लादेश अगाडी छन । प्रतिवेदनमा कूल १ सय ८९ देशको सुचकाङ्क समावेश गरिएको छ। अर्थमन्त्री डाक्टर युवराज खतिवडाले नेपाल अहिले दिगो विकासका लक्ष्य पुरा गर्न तत्परताका साथ लागेको बताए ।
क्याटेगोरी : जीवनशैली, देश/दुनियाँ, प्रमुख समाचार, समाचार
ट्याग : #undp
ताजा खबर
- १पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ,खुलाइएन कारण
- २बजारमा बेथिति मौलाएको बेला उद्योग मन्त्रीमा दीपक साह, सक्लान् त ग्यास दिन ?
- ३कांग्रेस सभापति दश बर्ष, ५ पटक प्रधानमन्त्री बनेका देउवा, अझै सक्रिय बन्न किन खोज्दैछन् ?
- ४प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत
- ५शहीद गंगालाल हृदय केन्द्रमा सिटी स्क्यान सेवा ठप्प, मुटुका बिरामी मारमा



तपाईको कमेन्ट लेख्नुहोस्