भारतीय बिदेश मन्त्री काठमाडौंमा
काठमाडौं ४ भदौ । भारतीय विदेशमन्त्री एस जयशंकर नेपाल आइपुगेका छन् । जयशंकर नेपाल–भारत संयुक्त आयोगको बैठकमा सहभागी हुन नेपाल आएका हुन् । बैठकमा सहभागी हुनुपूर्व उनले प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गरेका छन् । जयशंकरले राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम पनि तय गरिएको छ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, समाचार
ट्याग : #jaya sankar
ताजा खबर
- १राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा गुणाकर भट्ट नियुक्त
- २पेट्रोलियम पदार्थ आयातमा ५० प्रतिशत भन्सार कर छुट दिने सरकारको निर्णय
- ३मन्त्रिपरिषदको वरीयता हेरफेरः पाँचौमा झरे सुधन, आठौंमा उक्लिइन् सीता वादी
- ४रामकुमारीको माग – जेन-जी आन्दोलनमा युवाको प्रयोगबारे निष्पक्ष छानबिन हुनुपर्छ
- ५२१ सदस्यीय प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समिति गठन



तपाईको कमेन्ट लेख्नुहोस्