अमेरिकी डलरदेखि कतारी रियालसम्म कति छ विनिमयदर
काठमाडौं ६ साउन । नेपाल राष्ट्र बैंकले सोमबार एक अमेरिकी डलरको खरिददर १ सय ९ रुपैयाँ ७९ पैसा र बिक्रीदर १ सय १० रुपैयाँ ३९ रुपैयाँ रहेको छ । यस्तै युरो एकको खरिददर १ सय २३ रुपैयाँ २१ पैसा र बिक्रीदर १ सय २३ रुपैयाँ ८८, पाउण्ड एकको खरिददर १ सय ३७ रुपैयाँ २५ पैसा र बिक्रीदर १ सय ३८ रुपैयाँ ०० पैसा रहेको छ । यसैगरी कतारी रियाल एकको खरिददर ३० रुपैयाँ १६ पैसा र बिक्रीदर ३० रुपैयाँ ३२ पैसा रहेको छ । यस्तै युएई दिराम एकको खरिददर २९ रुपैयाँ ८९ पैसा र बिक्रीदर ३० रुपैयाँ ०५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
क्याटेगोरी : अर्थ, प्रमुख समाचार, समाचार
ट्याग : #uro dalar
ताजा खबर
- १एमबीएसको प्रश्नपत्र सार्वजनिक गर्नेमाथि कारबाही हुन्छः शिक्षामन्त्री
- २शंकर पोखरेलले भने– युवालाई सम्बोधन गर्न हामी असफल भयौँ
- ३रुसी नौसेना र आणविक शक्ति निरन्तर बलियो बन्दैछ : पुटिन
- ४एपीएफ स्कुलकी लेखा अधिकृत कल्पना गुरुङविरुद्ध अख्तियारले थाल्यो अनुसन्धान
- ५तीन दलीय गठबन्धन मधेसमा कायम रहने मुख्यमन्त्रीको दाबी



तपाईको कमेन्ट लेख्नुहोस्