खुला प्रतिस्पर्धाबाट सहसचिव प्रवेश रोक
काठमाडौं – सरकारले संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवासम्बन्धी विधेयक प्रतिनिधिसभामा दर्ता गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले शुक्रबार विशेयक प्रतिनिधिसभामा दर्ता गर्नुभएको छ।
विधेयक पारित भएपछि सिर्जना हुने थप दरबन्दीका कारण सरकारको आर्थिक दायित्व पनि बढ्ने छ। संविधानले गरेको व्यवस्थाअनुसार समावेशी र क्लस्टरमा पनि नयाँ विधेयकले विभाजन गरेको छ। विधेयकले निजामती सेवातर्फ सहसचिव (राजपत्रांकित प्रथम श्रेणी)को खुला प्रतिस्पर्धा हटाइएको छ।
प्रस्तावित विधेयकको दफा ८ अनुसार सहसचिवको खुला प्रतिस्पर्धा हटाइएको हो। यसअघि खुलाबाट १० प्रतिशत पदपूर्तिको
व्यवस्था गरिएको थियो। यो समाचार आजको गोरखापत्र दैनिकमा छ
क्याटेगोरी : पत्रपत्रिका
ताजा खबर
- १पार्टीलाई पहिलो शक्ति बनाउने गरी लाग्न नेता कार्यकर्तालाई प्रचण्डको आग्रह
- २पार्टी कार्यालय नगएर निजी घरमा बालेनको दिनभर भेटघाट
- ३राष्ट्रिय सभामा कांग्रेस बन्यो पहिलो दल, गठबन्धनले पायो सार्थकता
- ४राष्ट्रिय झन्डाको गरिमा र मर्यादालाई ध्यानमा राख्न गृह मन्त्रालयको आग्रह
- ५रुकुम पश्चिममा जनार्दन शर्मालाई एमालेको साथ



तपाईको कमेन्ट लेख्नुहोस्