अमेरिकी राष्ट्रपति जो बाइडेन र भारतीय प्रधानमन्त्री मोदीबीच भेटवार्ता

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिका र भारत इतिहासमा अहिले सबैभन्दा शक्तिशाली, नजिक र गतिशील भएको बताएका छन् ।
अमेरिका पुगेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट्दै बाइडेनले यस्तो बताएका छन् । सामाजिक सञ्जालमा बाइडेनले मोदीले हरेक पटक भेट गर्दा फरक मुद्दामा सहकार्य गर्न तयार हुने बताएका छन् ।
भेटपछि मोदीले भेट उपलब्धिमूलक भएको भन्दै बाइडेनलाई निम्तोको लागि धन्यवाद दिएका छन् । सामाजिक सञ्जालमा उनले भनेका छन्, ‘हामीले भेटको अवसरमा क्षेत्रीय र विश्व मुद्दामा छलफल गर्यौं ।’
क्याटेगोरी : विदेश, समाचार
ताजा खबर
- १प्रचण्डले देशलाई संकटमा हालेका थिए, ओलीले सुधारेः शंकर पोखरेल
- २स्पेनबाट कुलमानको सन्देशः सही नेतृत्व नहुँदासम्म देश अघि बढ्दैन
- ३कुशे औंसीः पितृ सम्मान र कुश भित्र्याइँदै
- ४विज्ञहरू भन्छन् – ‘नेपालको समृद्धिका लागि चीनको साथ अपरिहार्य’
- ५अस्ट्रेलियाद्वारा प्यालेस्टिनी राज्यलाई मान्यता दिने योजना घोषणा
तपाईको कमेन्ट लेख्नुहोस्