काठमाडौंको बत्तिसपुतलीमा ग्याङफाइट हुँदा युवक मृत्यु, ४ जना पक्राउ
काठमाडौं । काठमाडौंको बत्तिसपुतलीमा शनिबार साँझ एक युवकको हत्या भएको छ । मोरङ घर भई बत्तिसपुतली बस्दै आएका २४ वर्षीय शम्भु धिमालको कुमारी टोलमा हत्या भएको हो ।
दुई समूहबीच झडप भएको थियो । आक्रमणपछि गम्भीर घाइते भएका धिमाल लाई तत्कालै केएमसी लगिएपनि पछि मृत्यु भएको हो ।
प्रहरीले ४ जनालाई नियन्त्रणमा लिएको छ। घटना आपसी विवादको कारण हुन सक्ने प्रहरीले बताएको छ । धिमालको शव त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा परीक्षणका लागि राखिएको छ ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, समाचार
ताजा खबर
- १बजारमा बेथिति मौलाएको बेला उद्योग मन्त्रीमा दीपक साह, सक्लान् त ग्यास दिन ?
- २कांग्रेस सभापति दश बर्ष, ५ पटक प्रधानमन्त्री बनेका देउवा, अझै सक्रिय बन्न किन खोज्दैछन् ?
- ३प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत
- ४शहीद गंगालाल हृदय केन्द्रमा सिटी स्क्यान सेवा ठप्प, मुटुका बिरामी मारमा
- ५मोरङ कारागारमा प्रहरीको छापा, १० लाख नगद र फलामे रड बरामद



तपाईको कमेन्ट लेख्नुहोस्