प्रकाश सपूतको चर्चित गीत सकम्बरीले युटुवमा पायो करोड भ्यूज
काठमाडौं । गायक प्रकाश सपूतको चर्चित गीत सकम्बरीले युटुवमा करोड भ्यूज कमाएको छ । युट्यूबमा रिलिज भएको सातौं दिनमै गीतले एक करोड भ्यूज बटुलेर चर्चा कमाएको छ । यो समाचार पार्दा सम्म युटुवमा १ करोड १ लाख ४० हजार कटाएको छ ।
सर्वाधिक छिटो करोड भ्यूजको कीर्तिमान सपूतकै नाममा थियो । यसअघि उनको गीत ‘पीर’ ले पनि सात दिनमा करोड भ्यूज कटाएकोमा ‘सकम्बरी’ पनि त्यसको बराबरी गएको छ । ‘पीर’ गीतको भिडिओ विवादमा आएपछि सपुतले त्यसलाई युट्यूटबाट हटाएर सम्पादनसहित अर्को भिडिओ हालेका थिए ।
अर्को भिडिओमा भने करोड भ्यूज पुग्न सकेको छैन । सकम्बरी गीत युट्यूबमा रिलिज गरेको २४ घन्टाभित्रै नेपालको ट्रेन्डिङ नम्बर १ मा आएको थियो । यो गीत अहिले पनि १ नम्बर मै छ । टिकटकमा भने सकम्बरीको एकछत्र राज गरिरहेको छ ।
क्याटेगोरी : जीवनशैली, प्रमुख समाचार, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #ट्रेन्डिङ नम्बर १, #प्रकाश सपूत, #सकम्बरीले युटुवमा करोड भ्यूज
ताजा खबर
- १बजारमा बेथिति मौलाएको बेला उद्योग मन्त्रीमा दीपक साह, सक्लान् त ग्यास दिन ?
- २कांग्रेस सभापति दश बर्ष, ५ पटक प्रधानमन्त्री बनेका देउवा, अझै सक्रिय बन्न किन खोज्दैछन् ?
- ३प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत
- ४शहीद गंगालाल हृदय केन्द्रमा सिटी स्क्यान सेवा ठप्प, मुटुका बिरामी मारमा
- ५मोरङ कारागारमा प्रहरीको छापा, १० लाख नगद र फलामे रड बरामद



तपाईको कमेन्ट लेख्नुहोस्