भारत र बेलायतबीच द्विपक्षीय सुरक्षा सहयोगका बारेमा छलफल
लन्डन । बेलायतका लागि भारतीय उच्चायुक्त विक्रम दोराईस्वामीले बेलायतका सुरक्षा राज्यमन्त्री टम तुगेनधाटसँग भारत र बेलायतबीच द्विपक्षीय सुरक्षा सहयोगका बारेमा छलफल गरेका छन्।
दोराईस्वामीले केही समय अघि रोयल मिलिटरी एकेडेमी, स्यान्डहर्स्टमा कमान्डेन्ट मेजर जनरल ज्याक स्टेनिङ ओबीईलाई भेटगरी व्यावसायिक सैन्य शिक्षा विषयमा छलफल गरेका थिए ।
भारत र बेलायतबीच राम्रो सम्बन्ध छ। भर्खरै, दुवै देशले युवा व्यावसायिक योजनामा पनि हस्ताक्षर गरेका छन् ।
क्याटेगोरी : विदेश, समाचार
ताजा खबर
- १बजारमा बेथिति मौलाएको बेला उद्योग मन्त्रीमा दीपक साह, सक्लान् त ग्यास दिन ?
- २कांग्रेस सभापति दश बर्ष, ५ पटक प्रधानमन्त्री बनेका देउवा, अझै सक्रिय बन्न किन खोज्दैछन् ?
- ३प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत
- ४शहीद गंगालाल हृदय केन्द्रमा सिटी स्क्यान सेवा ठप्प, मुटुका बिरामी मारमा
- ५मोरङ कारागारमा प्रहरीको छापा, १० लाख नगद र फलामे रड बरामद



तपाईको कमेन्ट लेख्नुहोस्