कश्मीरको गुलमर्गमा पर्यटकको भीड
गुलमर्ग । कश्मीरको गुलमर्गमा बाक्लो हिउँ परेपछि पर्यटकको चहलपहल बढेको छ । यो कश्मीर उपत्यकाको प्रसिद्ध पर्यटक गन्तब्यस्थल पनि हो ।
गुलमर्ग पश्चिमी हिमालयको पीर पञ्जाल दायरामा अवस्थित रहेको छ, । हिउँले ढाकिएको विश्व प्रसिद्ध गुलमर्गको स्की रिसोर्टको मनमोहक सौन्दर्यले पर्यटन उद्योगलाई टेवा दिँदै ठूलो मात्रामा पर्यटकहरूलाई आकर्षित गरेको छ ।
पर्यटकहरू हिउँमा हिड्दै र स्नोबलसँग खेलिरहेको देखिएका छन्। यसैबीच, गुलमर्गका होटलहरू खचाखच भरिएका छन्, र पसल, स्कीइङ प्रशिक्षक, ट्याक्सी अपरेटर र स्लेज मालिकहरू लगायत यस व्यापारसँग सम्बन्धित व्यक्तिहरूले पनि राम्रो व्यापार गरिरहेका छन्।
क्याटेगोरी : विदेश, समाचार
ताजा खबर
- १बजारमा बेथिति मौलाएको बेला उद्योग मन्त्रीमा दीपक साह, सक्लान् त ग्यास दिन ?
- २कांग्रेस सभापति दश बर्ष, ५ पटक प्रधानमन्त्री बनेका देउवा, अझै सक्रिय बन्न किन खोज्दैछन् ?
- ३प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत
- ४शहीद गंगालाल हृदय केन्द्रमा सिटी स्क्यान सेवा ठप्प, मुटुका बिरामी मारमा
- ५मोरङ कारागारमा प्रहरीको छापा, १० लाख नगद र फलामे रड बरामद



तपाईको कमेन्ट लेख्नुहोस्