पाकिस्तान पत्रकारका लागि विश्वकै सबैभन्दा खतरा देशः आरएसएफ
कराँची । रिपोर्टर्स सेन्स फ्रन्टियर्स ९आरएसएफ०ले पाकिस्तानमा बढ्दै गईरहेको मिडिया स्वतन्त्रतामा गम्भीर अवरोधका कारण पाकिस्तानलाई १८० देशहरू मध्ये ३७.९९ अंकका साथ १५७ औँ स्थानमा राखेको छ।
गत वर्ष आरएसएफको ग्लोबल मिडिया रेटिंगमा पाकिस्तान १४५ औँ स्थानमा थियो।
पाकिस्तानलाई पत्रकारका लागि विश्वको सबैभन्दा घातक देशको रूपमा वर्णन गर्दै, प्रत्येक वर्ष तीन देखि चार जना पत्रकारको हत्या भईरहेको जनाइएको छ ।
क्याटेगोरी : विदेश, समाचार
ताजा खबर
- १बजारमा बेथिति मौलाएको बेला उद्योग मन्त्रीमा दीपक साह, सक्लान् त ग्यास दिन ?
- २कांग्रेस सभापति दश बर्ष, ५ पटक प्रधानमन्त्री बनेका देउवा, अझै सक्रिय बन्न किन खोज्दैछन् ?
- ३प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत
- ४शहीद गंगालाल हृदय केन्द्रमा सिटी स्क्यान सेवा ठप्प, मुटुका बिरामी मारमा
- ५मोरङ कारागारमा प्रहरीको छापा, १० लाख नगद र फलामे रड बरामद



तपाईको कमेन्ट लेख्नुहोस्