डिजिटल मुद्राले भारतको डिजिटल अर्थतन्त्रलाई अझ बलियो बनाउन सक्छ–अजय कुमार
नयाँ दिल्ली । डिजिटल मुद्राले भारतको डिजिटल अर्थतन्त्रलाई अझ बलियो बनाउने, भुक्तानी प्रणालीलाई थप प्रभावकारी बनाउने, भौतिक नगद व्यवस्थापनमा लाग्ने लागत घटाउने र थप वित्तीय समावेशीकरणमा पनि योगदान पु(याउने रिजर्भ बैंक अफ इन्डिया (आरबीआई)का कार्यकारी निर्देशक अजय कुमार चौधरीले बताएका छन् ।
आरबीआईले गत वर्ष थोक र खुद्रा व्यापारमा हरूमा केन्द्रीय बैंक डिजिटल मुद्रा को रुपमा सुरू गरिसकेको छ। चौधरीले डिजिटल मुद्राको भौतिक मुद्राको डिजिटल रूप मात्र भएको र यसका सबै विशेषता हुने बताए ।
डिजिटल मुद्राले हालको मुद्रालाई प्रतिस्थापन गर्नुको सट्टा परिपूरक बनाउने लक्ष्य राखेको बताउँदै उनले भने, हामीमा उपलब्ध रहेका कुनै पनि भुक्तानीको गुलदस्तालाई प्रतिस्थापन गर्ने कदमका रूपमा यसलाई बुझ्नु हुँदैन।
क्याटेगोरी : विदेश, समाचार
ताजा खबर
- १बजारमा बेथिति मौलाएको बेला उद्योग मन्त्रीमा दीपक साह, सक्लान् त ग्यास दिन ?
- २कांग्रेस सभापति दश बर्ष, ५ पटक प्रधानमन्त्री बनेका देउवा, अझै सक्रिय बन्न किन खोज्दैछन् ?
- ३प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत
- ४शहीद गंगालाल हृदय केन्द्रमा सिटी स्क्यान सेवा ठप्प, मुटुका बिरामी मारमा
- ५मोरङ कारागारमा प्रहरीको छापा, १० लाख नगद र फलामे रड बरामद



तपाईको कमेन्ट लेख्नुहोस्