दक्षिण अफ्रिकाका पूर्वराष्ट्रपति क्लर्कको निधन
काठमाडौं । दक्षिण अफ्रिकाका पूर्वराष्ट्रपति डे क्लर्कको निधन भएको छ । उनको ८५ वर्षको उमेरमा निधन भएको हो । दक्षिण अफ्रिकाका अन्तिम श्वेत राष्ट्रपति क्लर्कले सन् १९८९ देखि १९९४ सम्म शासन गरेका थिए ।
उनको नाममा स्थापित कोषले जनाएअनुसार क्यान्सरग्रस्त पूर्वराष्ट्रपति क्लर्कको फ्रेस्नेमा आफ्नै निवासमा निधन भएको बताइएको छ । पूर्वराष्ट्रपति क्लर्ककी पत्नी एलिटा, छोराछोरी जान र सुसान र नातिनातिनाहरू छन् ।
क्याटेगोरी : विदेश, समाचार
ताजा खबर
- १बजारमा बेथिति मौलाएको बेला उद्योग मन्त्रीमा दीपक साह, सक्लान् त ग्यास दिन ?
- २कांग्रेस सभापति दश बर्ष, ५ पटक प्रधानमन्त्री बनेका देउवा, अझै सक्रिय बन्न किन खोज्दैछन् ?
- ३प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत
- ४शहीद गंगालाल हृदय केन्द्रमा सिटी स्क्यान सेवा ठप्प, मुटुका बिरामी मारमा
- ५मोरङ कारागारमा प्रहरीको छापा, १० लाख नगद र फलामे रड बरामद



तपाईको कमेन्ट लेख्नुहोस्