आमा बिनाको दशैं गीत सार्वजनिक
कठमाडौं । क्वालिटी कृयसनको प्रस्तुतीमा अभागी बिमल क्षेत्रीको वास्तबीक गीत आमा बिनाको दशैं सार्वजनिक भएको छ । अमितबाबु रोकायको स्वर तथा लयमा रहेको सो गीतको शब्द अभागी बिमल क्षेत्रीको रहेको छ ।
मालाश्री स्टुडियोमा सम्पादन भएको गीतको मिक्सींङ्ग खडक बाजुरालीले गरेका छन् । सो गीतको अभिनय मनोज पाठक सानु, सपना फुयालले गरेका छन् भने निर्देशन धुर्व हिमालीले गरेका छन् ।
क्याटेगोरी : जीवनशैली, भिडियो, समाचार
ट्याग : #अमितबाबु रोकाय, #बिमल क्षेत्री
ताजा खबर
- १बजारमा बेथिति मौलाएको बेला उद्योग मन्त्रीमा दीपक साह, सक्लान् त ग्यास दिन ?
- २कांग्रेस सभापति दश बर्ष, ५ पटक प्रधानमन्त्री बनेका देउवा, अझै सक्रिय बन्न किन खोज्दैछन् ?
- ३प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत
- ४शहीद गंगालाल हृदय केन्द्रमा सिटी स्क्यान सेवा ठप्प, मुटुका बिरामी मारमा
- ५मोरङ कारागारमा प्रहरीको छापा, १० लाख नगद र फलामे रड बरामद



तपाईको कमेन्ट लेख्नुहोस्