चीनको एक मार्शल आर्ट बिद्यालयमा आगलागी हुँदा १८ जनाको मृत्यु
एजेन्सी । चीनको हेनान प्रान्तस्थित एक मार्शल आर्ट बिधालयमा आगलागी हुँदा १८ जनाको ज्यान गएको छ । हेनान प्रान्तस्थित सेन्सिङ मार्शल आर्ट सेन्टरमा आगलागी हुँदा १८ जनाको ज्यान गएको हो भने १६ जना घाइते भएका छन् । घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भईरहेको छ भने चार जनाको अवस्था गम्भिर रहेको बताइएको छ ।
मृत्यु तथा घाइते हुनेहरु अधिकांश सात देखि १६ बर्ष उमेर समुहका बालबालिका रहेको बताईएको छ । प्रहरीले अनुसनन्धानका लागि बिधालयका व्यवस्थापकलाई पक्राउ गरेको छ । स्रोतः सिफि
क्याटेगोरी : विदेश, समाचार
ताजा खबर
- १बजारमा बेथिति मौलाएको बेला उद्योग मन्त्रीमा दीपक साह, सक्लान् त ग्यास दिन ?
- २कांग्रेस सभापति दश बर्ष, ५ पटक प्रधानमन्त्री बनेका देउवा, अझै सक्रिय बन्न किन खोज्दैछन् ?
- ३प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत
- ४शहीद गंगालाल हृदय केन्द्रमा सिटी स्क्यान सेवा ठप्प, मुटुका बिरामी मारमा
- ५मोरङ कारागारमा प्रहरीको छापा, १० लाख नगद र फलामे रड बरामद



तपाईको कमेन्ट लेख्नुहोस्