पाकिस्तानको जरवान्डाबासी करबृद्धिको बिरोधमा
एजेन्सी। पाकिस्ताको जरवान्डाका स्थानिय बासिन्दाले मंगलबार कोहाट क्यान्टोनमेन्ट बोर्डले गरेको भारी कर बृद्धिको बिरोध गरिरहेका छन् । पाकिस्तानी सेनाद्धारा संचालित क्षेत्रमा क्यान्टोनमेन्ट बोर्डले भारी शुल्क बृद्धि गरेको स्थानीय कोहट तहसील नगरपालिका प्रशासनसँग संगै बिरोध गर्दै ज्ञापन पत्रपनि बुझाएका छन्।
पेशावर हाईकोर्टले यस भन्दा पहिले नै क्यान्टोनमेन्ट बोर्डलाई उक्त क्षेत्रको सीमांकनको फैसला सुनाउनको लागि आयोग गठन गर्न निर्देशन दिएको थियो। प्रदर्शनकारीहरूले उच्च अदालतको फैसला बिपरीत शिविर बोर्डले आयोग नै गठन नगरी एकतर्फि कर बृद्धि गरेको बताएको भन्दै बिरोध गरिरहेका छन् ।
क्याटेगोरी : देश/दुनियाँ, विदेश, समाचार
ट्याग : #पाकिस्ताको जरवान्डा
ताजा खबर
- १बजारमा बेथिति मौलाएको बेला उद्योग मन्त्रीमा दीपक साह, सक्लान् त ग्यास दिन ?
- २कांग्रेस सभापति दश बर्ष, ५ पटक प्रधानमन्त्री बनेका देउवा, अझै सक्रिय बन्न किन खोज्दैछन् ?
- ३प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत
- ४शहीद गंगालाल हृदय केन्द्रमा सिटी स्क्यान सेवा ठप्प, मुटुका बिरामी मारमा
- ५मोरङ कारागारमा प्रहरीको छापा, १० लाख नगद र फलामे रड बरामद



तपाईको कमेन्ट लेख्नुहोस्