भारतमा कोरोना महामारीपछि स्टील तथा सिमेन्ट उद्योगमा सुधार
नयाँ दिल्ली । भारतमा गत बर्ष कोभिड १९ माहामारीले प्रभाव परेका स्टील तथा सिमेन्ट व्यवसायहरुको पुनरुत्थान भइरहेको छ । भारतमा स्टील तथा सिमेन्ट व्यवसाय लयमा फर्किरहेको बेला चालु आर्थिक बर्षको अन्तिम चार महिनामा स्टील कम्पनीहरु थप नाफामा जाने आंकलन गरिएको छ ।
स्टील तथा सिमेन्ट उद्योग क्षेत्रको आर्थिक वृद्धिदरबारे केयर सुचांकले रिपोर्ट सार्वजनिक गरेको हो । चालु आर्थिक बर्षको पहिलो चार महिनामा भारी गिरावट आएको स्टील व्यबसाय दोस्रो चार महिनामा भने सुधार भएको बताईएको छ ।
स्टील तथा सिमेन्ट उद्योगको आगामी आर्थिक बर्षमा थप १३ प्रतिशतले यो दशककै सबैभन्दा धेरै आर्थिक वृद्धि हुने पनि प्रक्षेपण गरिएको टेलिग्राफ ईन्डीयाले जनाएको छ ।
क्याटेगोरी : अर्थ, देश/दुनियाँ, प्रमुख समाचार, विदेश, समाचार
ट्याग : #आर्थिक वृद्धिदर, #स्टील तथा सिमेन्ट
ताजा खबर
- १बजारमा बेथिति मौलाएको बेला उद्योग मन्त्रीमा दीपक साह, सक्लान् त ग्यास दिन ?
- २कांग्रेस सभापति दश बर्ष, ५ पटक प्रधानमन्त्री बनेका देउवा, अझै सक्रिय बन्न किन खोज्दैछन् ?
- ३प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत
- ४शहीद गंगालाल हृदय केन्द्रमा सिटी स्क्यान सेवा ठप्प, मुटुका बिरामी मारमा
- ५मोरङ कारागारमा प्रहरीको छापा, १० लाख नगद र फलामे रड बरामद



तपाईको कमेन्ट लेख्नुहोस्