नेपाली कांग्रेस नेता सिटौला अस्पताल भर्ना,आईसीयुमा उपचार हुँदै
काठमाडौं ८ चैत । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला अस्पताल भर्ना भएका छन् । सिटौला अस्वस्थ भएर शुक्रबार बिहान हेम्स अस्पताल भर्ना भएका हुन् । पूर्व गृहमन्त्री समेत रहेका सिटौलाको आईसीयुमा राखेर उपचार भइरहेको छ । सिटौला निकट एक नेताका अनुसार सिटौलामा हेमोग्लोबिनको कमी देखिएको छ भने अन्य स्वस्थ्य परीक्षण भैरहेको छ । सिटौलालाई अस्पताल पुगेर अर्जुननरसिंह केसी, शेखर कोइराला, प्रकाशशरण महत, भीमसेनदास प्रधान, गगन थापा, प्रदिप पौडललगायतका नेताहरुले भेटेका छन् ।
क्याटेगोरी : देश/दुनियाँ, समाचार
ट्याग : #hot
ताजा खबर
- १बजारमा बेथिति मौलाएको बेला उद्योग मन्त्रीमा दीपक साह, सक्लान् त ग्यास दिन ?
- २कांग्रेस सभापति दश बर्ष, ५ पटक प्रधानमन्त्री बनेका देउवा, अझै सक्रिय बन्न किन खोज्दैछन् ?
- ३प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत
- ४शहीद गंगालाल हृदय केन्द्रमा सिटी स्क्यान सेवा ठप्प, मुटुका बिरामी मारमा
- ५मोरङ कारागारमा प्रहरीको छापा, १० लाख नगद र फलामे रड बरामद



तपाईको कमेन्ट लेख्नुहोस्