घट्यो नेपालको आन्तरिक हवाई भाडा, कहाँ जान कति ? (सूचिसहित)
काठमाडौं । नेपालको आन्तरिक हवाई उडानतर्फको भाडा घटेको छ । नेपाल आयल निगमले हवाई इन्धनको मूल्यमा प्रतिलिटर १० रुपैयाँ घटाएपछि आन्तरिक उडानमा रहेका वायु सेवाको हवाई भाडाअन्तर्गतको फ्युल सरचार्ज केही घटाएर समायोजन गरिएको हो ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार सुगम रुटमा सबैभन्दा धेरै काठमाडौं–धनगढी रुटको हवाई भाडामा ४ सय ४० रुपैयाँ घटेको छ भने सबैभन्दा कम काठमाडौं–सिमरा रुटमा ९० रुपैयाँ घटेको छ । यस्तै काठमाडौंबाट हुने माउन्टेन फ्लाइटमा ३ सय ४५ रुपैयाँले भाडा घटेको छ । अब माउन्टेन फ्लाइटको अधिकतम भाडा ५ हजार ४९० रुपैयाँ कायम भएको छ । घटेको भाडा आजदेखि लागू हुनेछ ।
वायुसेवा सञ्चालक संघले तोकेको नयाँ फ्युल सरचार्ज यस्तो छ :


क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #आन्तरिक उडान, #नेपाल आयल निगम, #हवाई इन्धनको मूल्य
ताजा खबर
- १बजारमा बेथिति मौलाएको बेला उद्योग मन्त्रीमा दीपक साह, सक्लान् त ग्यास दिन ?
- २कांग्रेस सभापति दश बर्ष, ५ पटक प्रधानमन्त्री बनेका देउवा, अझै सक्रिय बन्न किन खोज्दैछन् ?
- ३प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत
- ४शहीद गंगालाल हृदय केन्द्रमा सिटी स्क्यान सेवा ठप्प, मुटुका बिरामी मारमा
- ५मोरङ कारागारमा प्रहरीको छापा, १० लाख नगद र फलामे रड बरामद



तपाईको कमेन्ट लेख्नुहोस्