गृहमन्त्री र गृहसचिवले तजबिजमा गर्न पाउने सुराकी खर्च खारेज
काठमाडौं । गृहमन्त्री र सचिवले ‘सुराकी खर्च’को नाममा तजबिजमा रकम निकासा गर्न पाउने व्यवस्था खारेज भएको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले सो निर्णय गरेको हो ।
उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले पदबहाली लगत्तै पहिलो निर्णयमा सुराकी खर्च खारेज गर्ने निर्णय गरेका थिए । त्यसैबमोजिम मन्त्रालयले मन्त्रिपरिषद बैठकमा उक्त प्रस्ताव लगेको थियो ।
मन्त्रिपरिषदले प्रस्ताव पारित गरेसँगै सुराकी खर्च खारेज भएको हो । गृहमन्त्री र सचिव हुदा आफूखुसी गरिने करोडौं खर्च अव गर्न नपाइने भएको छ ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #गृहमन्त्री र सचिव, #सुराकी खर्च’
ताजा खबर
- १बजारमा बेथिति मौलाएको बेला उद्योग मन्त्रीमा दीपक साह, सक्लान् त ग्यास दिन ?
- २कांग्रेस सभापति दश बर्ष, ५ पटक प्रधानमन्त्री बनेका देउवा, अझै सक्रिय बन्न किन खोज्दैछन् ?
- ३प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत
- ४शहीद गंगालाल हृदय केन्द्रमा सिटी स्क्यान सेवा ठप्प, मुटुका बिरामी मारमा
- ५मोरङ कारागारमा प्रहरीको छापा, १० लाख नगद र फलामे रड बरामद



तपाईको कमेन्ट लेख्नुहोस्