भेटिए काठमाडौं र ललितपुरमा विदेशी ब्रान्डका नक्कली मदिरा बनाउने कारखाना
काठमाडौं । काठमाडौं उपत्यकामा नक्कली रक्सी बनाउने कारखाना भेटिएका छन् । विदेशी ब्रान्डका नक्कली मदिरा बनाउने कारखानामा प्रहरीले छापा मारेपछि सो कुरा बाहिरिएको हो ।
काठमाडौं उपत्यका प्रहरी अनुसन्धान कार्यालयको टोलीले महँगा विदेशी ब्रान्डका नक्कली मदिरासहित ३ जनालाई पक्राउ गरेको छ। काठमाडौंमा फेला परेपछि फलो अपमा ललितपुरको महालक्ष्मी नगरपालिकामा पनि कारखाना भेटिएको प्रहरीले जनाएको छ ।
‘सस्तो रक्सी महँगा ब्रान्डका बोतलमा राखेर बेच्ने गरेको पाइएको छ। ती ब्राण्डका रक्सी विशेष गरेर डान्स बार, रेस्टरेन्टहरुमा पठाइने गरेको पाइएको छ ।
क्याटेगोरी : अर्थ, जनगुनासो, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #कारखाना, #नक्कली रक्सी, #विदेशी ब्रान्ड
ताजा खबर
- १बजारमा बेथिति मौलाएको बेला उद्योग मन्त्रीमा दीपक साह, सक्लान् त ग्यास दिन ?
- २कांग्रेस सभापति दश बर्ष, ५ पटक प्रधानमन्त्री बनेका देउवा, अझै सक्रिय बन्न किन खोज्दैछन् ?
- ३प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत
- ४शहीद गंगालाल हृदय केन्द्रमा सिटी स्क्यान सेवा ठप्प, मुटुका बिरामी मारमा
- ५मोरङ कारागारमा प्रहरीको छापा, १० लाख नगद र फलामे रड बरामद



तपाईको कमेन्ट लेख्नुहोस्