एमालेले लगायो ३४ समानुपातिक सांसदको टुंगो,१२ पुरुष र २२ महिलाको यस्तो छ नामावली
काठमाडौं । नेकपा एमालेले प्रतिनिधिसभा तर्फको ३४ समानुपातिक सांसदहरुको टुंगो लगाएको छ । शनिबार पार्टी कार्यालय च्यासलमा बसेको बैठकले १२ पुरुष र २२ महिलासहित ३४ जना बन्दसूचीमा रहेका उम्मेदवारलाई समानुपातिक सांसदमा निर्वाचित गर्ने निर्णय गरेको हो ।
एमाले समानुपातिक तर्फ पहिलो दल बनेको थियो । उसले ३४ जना सांसद समानुपातिक मतबाट आएको हो ।
यी हुन एमाले सिफारिस गरेका ३४ सांसद
आदिवासी–जनजाति कोटातर्फ १४ जना
देवीप्रसाद भट्टचन
हेमराज राई
कालुराम राई
नैनकला थापा मगर
सूर्यकुमारी श्रेष्ठ
उर्मिला थेवे
इश्वरी घर्ती
रणकुमारी बलम्पाकीमगर
शान्ति श्रेष्ठ
सरस्वती सुब्बा
खस आर्य पुरुषतर्फ ३ जना
रघुजी पन्त
एकनाथ ढकाल
दयालबहादुर शाही
महिला कोटातर्फ ८ जना
मेनुकाकुमारी पोखरेल
सरिता भुसाल
शोभा ज्ञवाली
बिजुला रायमाझी
निर्मला कोइराला
सम्झना थपलिया
दीपा शर्मा
सुनिता बराल
थारु कोटातर्फ २ जना
आश्माकुमारी चौधरी
शान्ति चौधरी
दलित कोटातर्फ ५ जना
ईश्वरबहादुर रिजाल
प्रभू हजारा पाशवान
चन्द्रबहादुर विश्वकर्मा
रुक्मिनी राना बराइली
हर्कमाया विश्वकर्मा
मधेशी कोटामा ५ जना
गंगाप्रसाद यादव
अमृत राजवंशी
विना देवी
अमृतादेवी अग्रहरी
प्रतिक्षा तिवारी मुखिया
मुस्लिम कोटातर्फ
सराज अहमद फारुकी
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #३४ जना सांसद समानुपातिक, #एमालेले प्रतिनिधिसभा, #समानुपातिक सांसद
ताजा खबर
- १एमालेको निर्वाचन तालिका संशोधन, साढे ६ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन
- २१ हजार ८ सय ५९ रोपनी जग्गा अतिक्रमणमुक्त गराउने लक्ष्य छः बालेन्द्र साह
- ३अन्तरिम सरकार मन्त्रीका लागि भ्रष्टहरु खोज्दै हिँड्न थाल्योः रामहरी खतिवडा
- ४एमाले ११ औं महाधिवेशन बन्दसत्र (तस्बिरहरु)
- ५मन्त्रालयमै जेन–जी कक्ष राखेर युवालाई रोजगारीको व्यवस्थापन गर्छौंः श्रममन्त्री भण्डारी



तपाईको कमेन्ट लेख्नुहोस्