किसान श्रेष्ठ र जितेन्द्र सोनललाई लगाइयो २०५ किलोको माला
काठमाडौं । किसान श्रेष्ठ र जितेन्द्र सोनललाई २ सय ५ किलोको माला लगाइएको छ । बाराको परवानीपुरमा स्थानीयले नवनिर्वाचित प्रतिनिधि सभा सदस्य किसान श्रेष्ठ र प्रदेश सभा सदस्य जितेन्द्र सोनललाई २०५ किलोको माला लगाइदिएका हुन ।
बाराको परवानीपुर गाउँपालिका ५ बहुअरीमा उनीहरूलाई २ सय ५ किलोको माला लगाइदिएका थिए । मंसिर ४ गतेको निर्वाचनबाट प्रतिनिधि सभा र प्रदेश सभा सदस्यमा निर्वाचित भएपछि उनीहरू धन्यवाद ज्ञापन गर्न घरदैलोमा छन् ।
सोही क्रममा बहुअरीमा स्थानीयले स्वागत र सम्मान गरेका हुन । घरदैलो अभियानमा स्थानीयले माला तथा अविर लगाइदिएका थिए ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, समाचार, सामाजिक सञ्जाल
ट्याग : #किसान श्रेष्ठ, #जितेन्द्र सोनल
ताजा खबर
- १बजारमा बेथिति मौलाएको बेला उद्योग मन्त्रीमा दीपक साह, सक्लान् त ग्यास दिन ?
- २कांग्रेस सभापति दश बर्ष, ५ पटक प्रधानमन्त्री बनेका देउवा, अझै सक्रिय बन्न किन खोज्दैछन् ?
- ३प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत
- ४शहीद गंगालाल हृदय केन्द्रमा सिटी स्क्यान सेवा ठप्प, मुटुका बिरामी मारमा
- ५मोरङ कारागारमा प्रहरीको छापा, १० लाख नगद र फलामे रड बरामद



तपाईको कमेन्ट लेख्नुहोस्