प्रतिनिधिसभामा कहाँ-कहाँ कुन-कुन नेता भए विजयी (सूचीसहित)
काठमाडौं । प्रतिनिधिसभाको प्रत्यक्षतर्फको नतिजा आउने क्रम जारी छ। बुधबार बिहानसम्म २२ जनाले प्रत्यक्षमा निर्वाचन जितेका छन्। पछिल्लो नतिजाअनुसार नेपाली कांग्रेस पहिलो दल बनेको छ भने नेकपा एमाले दोस्रो स्थानमा छ।
समानुपातिलकमा पहिलो दल बनिरहेको एमाले प्रत्यक्षमा भने पछि परेको हो । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो स्थानमा देखिएको छ। कैलालीबाट नागरिक उन्मुक्ति पार्टीले पनि खाता खोलेको छ।
नेकपा एकीकृत समाजवादी एक स्थानमा विजयी भएको छ। माओवादी केन्द्र, जनता समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टीहरु निकै पछि परेका छन् ।
नेपाली कांग्रेस
१. मुस्ताङ– योगेश शेरचन
२.मनाङ– टेकबहादुर गुरुङ
३.काठमाडौं १ – प्रकाशमान सिंह
४.काठमाडौं ३ – सन्तोष चालिसे
५.काठमाडौं ४– गगनकुमार थापा
६.काठमाडौं ५ – प्रदीप पौडेल–
७. रसुवा– मोहन आचार्य–
८.ललितपुर १– उदयसमशेर जबरा
९.तनहुँ २ – शंकर भण्डारी
१०.डडेलधुरा– शेरबहादुर देउवा
११.काठमाडौं–१० राजेन्द्र केसी
१२.पर्सा–४ रमेश रिजाल
१३.सुर्खेत –२ ह्दयराम थानी
नेकपा एमाले
१.उदयपुर २ – अम्बरबहादुर रायमाझी
२.काठमाडौं ९– कृष्णगोपाल श्रेष्ठ
३.ललितपुर २– प्रेमबहादुर रायमाझी
राष्ट्रिय स्वतन्त्र पार्टी
१. काठमाडौं ७ – गणेश पराजुली
२.काठमाडौं ८– विराजभक्त श्रेष्ठ
३.काठमाडौं २– सोविता गौतम
नेकपा एकीकृत समाजवादी
१.अछाम १ –शेरबहादुर कुँवर
राष्ट्रिय प्रजातन्त्र पार्टी
१.बाँके २ – धवलसमशेर जबरा
नागरिक उन्मुक्ति पार्टी
१.कैलाली १– गंगाराम चौधरी
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #एमाले प्रत्यक्षमा भने पछि, #प्रतिनिधिसभा, #प्रत्यक्षमा निर्वाचन
ताजा खबर
- १मध्यपूर्वको तनावले पर्यटकीय सिजनमै छैनन् पोखरामा पर्यटक
- २कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै त्रि–चन्द्रका विद्यार्थी आन्दोलित
- ३प्रतिनिधि सभा सदस्यलाई शपथ गराउन बहुउद्देश्यीय हल तयार
- ४सर्वोच्च अदालतको फैसला नआई काँग्रेसको नियमित महाधिवेशन हुन सक्दैनः देउवा पक्ष
- ५नेपाली काँग्रेसको १५ औं महाधिवेशन आगामी भदौ २४ देखि २६ सम्म काठमाडौंमा हुने



तपाईको कमेन्ट लेख्नुहोस्