समीक्षा अधिकारी भन्छिन क्षतिपूर्ति बापतको रकम लिने मेरो मनसाय छैन
काठमाडौं । गायिका समीक्षा अधिकारीले आफू जोडिएको घटनामा कुनै पनि क्षतिपूर्तिको रकम माग नगरेको बताएकी छन्। सामाजिक सञ्जालमा उनले आफूविरुद्ध नकारात्मक कमेन्ट आएकोमा दुखेसो पोखेकी छन।
सामाजिक सञ्जालमा लज्जास्पद तस्विर र गालीगलौजले आफ्नो मानसपटलमा नकारात्मक प्रभाव परेको उनको भनाइ छ। कृपया आफ्नै घरको घटना जस्तो सम्झेर मेरो समस्यालाई नियालिदिनुहोला’, उनले लेखेकी छन्, ‘मैले क्षतिपूर्ति बापत वा अन्य कुनै पनि रकम माग गरेकी र लिएकी छैन।
क्षतिपूर्ति बापतको उक्त रकम लिने मेरो मनसाय पनि छैन।’ त्यस्तै, उनले आफू आफ्नो अस्मिता रक्षाका लागि आफ्नो ठाँउमा अडिग रहेको बताएकी छन्।
उनको स्टाटस यस्तो छ

क्याटेगोरी : जीवनशैली, प्रमुख समाचार, राजनीति, समाचार, सामाजिक सञ्जाल
ट्याग : #गायिका समीक्षा अधिकारी
ताजा खबर
- १बजारमा बेथिति मौलाएको बेला उद्योग मन्त्रीमा दीपक साह, सक्लान् त ग्यास दिन ?
- २कांग्रेस सभापति दश बर्ष, ५ पटक प्रधानमन्त्री बनेका देउवा, अझै सक्रिय बन्न किन खोज्दैछन् ?
- ३प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत
- ४शहीद गंगालाल हृदय केन्द्रमा सिटी स्क्यान सेवा ठप्प, मुटुका बिरामी मारमा
- ५मोरङ कारागारमा प्रहरीको छापा, १० लाख नगद र फलामे रड बरामद



तपाईको कमेन्ट लेख्नुहोस्