किन दिए प्रतिनिधिसभा सदस्य यादवले सांसद पदबाट राजीनामा
काठमाडौं २८ साउन । सप्तरी १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य डाक्टर सूर्यनारायण यादवले सांसद पदबाट राजीनामा दिएका छन् । सांसद यादवले प्रतिनिधिसभा सभामुख कृष्णबहादुर महरा समक्ष सोमबार राजीनामा बुझएको बताइएको छ । सभामुखको सचिवालयका अनुसार सांसद यादवले राजीनामा बुुझाएका छन् तर, राजीनामा भने स्वीकृत भएको छैन् । उनको राजीनामाबारे पार्टीले पनि कुनै निर्णय गरेको छैन् । यादवको राजीनामा स्विकृत भएमा प्रतिनिधिसभामा समेत थप एक सिट खाली हुनेछ । सरकारले यहि मंसिर १४ गते उपनिर्वाचनको मिति तय गरेको छ । भने प्रतिनिधिसभा सदस्यका लागि दुई स्थान कास्की क्षेत्र नम्बर २ र सप्तरी १ मा उप निर्वाचन हुनेछ ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #samsad ko rajinama
ताजा खबर
- १गगन थापाको राजीनामा अस्वीकृत,यी हुन् अस्वीकृत गर्ने आधारहरू
- २रविलाई बालुवाटारमा प्रधानमन्त्रीले भनिन्– देश रोएको छ, सम्हालिएर अघि बढ्नू
- ३‘फेवातालको किनारबाट सिंहदरबारलाई अल्टिमेटमः ‘भाषणको रेल होइन, बाँच्ने आधार चाहियो’
- ४पूर्वप्रधानमन्त्री देउवा सिंगापुरबाट हङकङ प्रस्थान
- ५नेपालकै धनी र व्यवस्थित शहर बन्दै पोखराः हरेक नागरिकको अवस्था अब महानगरको हातमा



तपाईको कमेन्ट लेख्नुहोस्