नेपाली काँग्रेसको अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा ३८ सदस्य मनोनयन
काठमाडौँ २९ चैत । नेपाली काँग्रेसको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा ३८ सदस्य थपिएका छन् । नेपाली काँग्रेसका उपसभापति एवं केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख विमलेन्द्र निधिले शुक्रबार प्रतिष्ठानमा ३८ जना सदस्यहरु मनोनयन गरेका हुन् । काँग्रेसको विधान, २०१७ संशोधन सहित को धारा ३६–१– ग बमोजिम केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको सदस्यलाई नियुक्त गरेको हो ।
१ आरजु देउवा
२ धु्रव वाग्ले
३ डिकबहादुर लिम्बू
४ मनोहरनारायण श्रेष्ठ
५ तुलसीनारायण श्रेष्ठ
६ सुभाष पोखरेल
७ रञ्जित कर्ण
८ मोख्तार अहमद
९ मधु शाही
१० सूर्य ढुंगेल
११ जगदीश चन्द्र पोखरेल
१२ गोविन्दराज पोखरेल
१३ खिलानाथ दाहाल
१४ तारानाथ दाहाल
१५ केशव निरौला
१६ छन्दबहादुर पहराई
१७ गेजा शर्मा वाग्ले
१८ अमुदा श्रेष्ठ
१९ प्रसिस महरा
२० किशोरदत्त बराल
२१ कमला लामिछाने
२२ भगिरथ पोद्धार
२३ राजकुमार नकर्मी
२४ प्रमोदहरि गुरागाँई
२५ नानुमैयाँ बाँस्तोला
२६ भद्रा भण्डारी पराजुली
२७ राजु नेपाल
२८ रामजी कंग्रेन
२९ लालबहादुर पुन
३० शम्भु जोशी
३१ सरस्वती गुरुङ
३२ देविका नेपाली
३३ डोल्मा तामाङ
३४ कान्ता रिजाल
३५ मदन कट्टेल
३६ सुष्मा तिवारी
३७ बीरेन्द्र साह
३८ दीपक अधिकारी
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #congress
ताजा खबर
- १विशेष महाधिवेशनमा जाने सर्वसम्मत निर्णयले पार्टीलाई फुटबाट बचाउँछ : कोइराला
- २दुर्गा प्रसाईं पक्राउपछि उपत्यकामा सुरक्षा व्यवस्था कडा
- ३मुख्यमन्त्री यादवलाई काम गर्न नदिइएको भन्दै प्रदर्शन
- ४संक्रमणकालिन अवस्थाको गम्भीर असर मुलुकको आर्थिक वृद्धिदरमा पर्ने
- ५५ हजार कैदी अझै फरारः खोजतलासका लागि कार्यदल गठन



तपाईको कमेन्ट लेख्नुहोस्